पुरानो हुदैन माया, जुनी जुनीलाई पनि
Sanji:-पुरानो हुदैन माया, जुनी जुनिलाई पनी-2
Sanji:-बिरसी गई इन, माया ले माया, छोटई चोट खाए पनी
Kumar:- पुरानो हुदैन माया, जुनी जुनिलाई पनी
Kumar:- विश्वस्मा हुन्न खोट कहिले-2
कसी लगाऊनु पर्देन
Sanji:-आत्माको साक्षी आत्मा ने हुन्छ, (दशी जुटाउन पर्देन-2)
Kumar:- बिरानो हुदैन माया, डाडई
काटी गएपनि
Sanji:-मन सधै मन संग नै हुन्छ, ज्यान टाढा भएपनि
Kumar:- पुरानो हुदैन माया
Sanji:-जुनी जुनिलाई पनी
Sanji:-सहन लाइ गारर्हो होला-2
बिछोडका कही दिन
Kumar:- परन्तु माया साक्छ फेरी,
(अर्को जुनी लीन -2)
Sanji:-पुरानो हुदैन माया, जुनी जुनिलाई पनी
Kumar:- बिर्सिदेन माया ले माया,
चोटे चोट खाए पनि
Sanji:-पुरानो हुदैन माया
Kumar:- जुनी जुनिलाई पनी
Comments
Post a Comment